नियम ४२
मौका तहकिकातको कागज गर्ने
कैदी वा थुनुवाहरु भाग्न उद्योग गरेको र भागिसकेकोमा भगाउनेको र उद्योग गर्नेको समेत जेलरले मौका तहकिकातको कागज गराई चलानीसाथ भाग्न खोज्ने र भगाउन खोज्ने समेतलाई जिल्ला अदालतमा पठाई कारबाई सकिएपछि वापस लिनु पर्छ ।